• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बाबुराम र मोहन बैध कुराकानी

सगरमाथा को चुचुरो
एकपटक बाबुराम र मोहन बैध
कुराकानी गर्दै :):(

बाबुराम : यार बैध जी म
सगरमाथा को चुचुरो
मा पुगे भने मलाई के दिनु हुन्छ हँ ?

बैध : म बर्षौ देखि त्यसैको प्रतिक्षामा
त छु नि ।

बाबुराम : के दिनलाई हो हँ ?

बैध: धकेली दिन लाई ......